A Sociolinguistic Study of Western Tamang in Nepal
Download:
Attachment | Size |
---|---|
Western_Tamang_Survey_Appendices.pdf | 3.72 MB |
Western_Tamang_Survey_Report.pdf | 2.95 MB |
Facilitators:
Researchers:
Translators:
Issue Date:
2014-10-28
Date Created:
2013 to 2014
Extent:
Abstract:
This report presents sociolinguistic information on the Western Tamang language. This survey sought to understand the sociolinguistic situation of Western Tamang in alignment with the goals and purpose of the Linguistic Survey of Nepal (LinSuN). Fieldwork was carried out in the fall of 2013 and winter of 2014. It has been clearly established that there is a linguistic divide between Eastern Tamang [taj] and Western Tamang [tdg], but the relationships between the varieties of Western Tamang have been less clearly defined in the past. At the time of the research, there were four ISO codes listed in the Western Tamang grouping: Western Tamang [tdg], Northwestern Tamang [tmk], Southwestern Tamang [tsf], and Eastern Gorkha Tamang [tge]. Southwestern Tamang [tsf] was found to be similar to Eastern Tamang [taj]. This report suggests the following ISO changes: 1) [tdg] and [tmk] should be merged into one language; 2) [tge] should be maintained as a separate language due to more divergent linguistic traits; and 3) [tsf] should be included with [taj]. The three varieties (Western Tamang, Northwestern Tamang, and Eastern Gorkha Tamang) in focus during this research were found to be linguistically similar and could likely use shared language resources. Data to support these recommendations is presented in this report. All of the language varieties have strong language vitality evidenced by high degrees of mother-tongue use in the domain of the home. Currently there is not a high level of vernacular literacy education in spite of the communities’ positive desires for language development.
यस प्रतिवेदनले पश्चिमी तामाङ्ग भाषा बारेमा सामाजिक भाषिक जानकारी दिएको छ । यस सर्वेक्षणले नेपालको भाषिक सर्वेक्षण (लिनसुन) को लक्ष्य तथा उद्देश्य अनुरुप पश्चिमी तामाङ्गको सामाजिक–भाषिक परिस्थिति बुझ्न खोजेकों छ। यसको फिल्डको काम सन् २०१३ को शरद र २०१४ को हिउँदमा सम्पन्न गरिएको थियो। पूर्वी र पश्चिमी तामाङ्गको बीचको भाषिक बिभेद छ भन्ने कुरा स्पष्टसँग स्थापित भइसकेको छ, तर पश्चिमी तामाङ्गका विविधताहरुको बीचको सम्बन्धहरुबारे बिगतमा कम स्पष्टसँग परिभाषित गरिएको छ। अनुसन्धानको समयमा, पश्चिमी तामाङ्ग, उत्तर पश्चिमी तामाङ्ग,दक्षिण पश्चिमी तामाङ्ग, पूर्वी गोरखा तामाङ्ग गरी पश्चिमी तामाङ्गको समुहमा चारवटा क्ष्क्इ संकेतहरुको सूची बनाइएका थिए। दक्षिण–पश्चिमी तामाङ्ग पूर्वी–गोरखा तामाङ्गसँग मिल्दोजुल्दो पाइयो। यस प्रतिवेदनले निम्न क्ष्क्इ पखिर्तन लागि सुझाव दिन्छः– पश्चिमी तामाङ्ग र उत्तर पश्चिमी तामाङ्गलाई एउटा भाषामा गाभ्नु राम्रो हुन्छ, पूर्वी गोरखा तामाङ्गलाई एउटा छुट्टै भाषाको रुपमा कायम राखिनुपर्छ किनकि यसमा बढी छरिएका भाषिक गुणहरु पाइन्छन् र दक्षिण–पश्चिमी तामाङ्गलाई पूर्वी तामाङ्गसँग समावेश गरिनुपर्छ। यस अनुसन्धानमा तीन थरीका तामाङ्गहरु (पश्चिमी तामाङ्ग,उत्तर पश्चिमी तामाङ्ग,र पूर्वी गोरखा तामाङ्ग) केन्द्रविन्दुमा थिए, तिनीहरु भाषिक हिसाबले समान भएका पाइएका थिए र एउटै भाषिक श्रोत प्रयोग गर्न सकिन्छ जस्तो देखिन्छ। यस प्रतिवेदनमा यी सिफारिशहरुलाई मद्दत गर्ने तथ्याङ्क प्रस्तुत गरिएका छन्। सबै थरीका भाषाहरुमा बलियो भाषिक सजीवता पाइन्छ जुन परिवारभित्र मातृभाषाको प्रयोगको मात्रा उच्च भएको बाट पनि प्रमाणित हुन्छ। बत्रमान अवस्थामा समुदायहरुमा भाषाको विकासको लागि सकारात्मक विचार हुँदाहुँदै पनि मातृभाषाको साक्षारता शिक्षाको स्तर त्यति उच्च छैन।
Publication Status:
Draft (posted 'as is' without peer review)
Table of Contents:
Abstract;
1 Introduction --
2 Purpose, Goals and Research Questions --
3 Methodology --
4 Language and Dialect Variation --
5 Ability to Use Shared Language Resources --
6 Language Use and Vitality --
7 Desires for Development --
8 Summary of Findings and Implications for Language Development --
९.प्राप्त कुराहरुको सारांश तथा भाषा विकासका लागि सुझावहरु --
10 References
Country:
Nepal
Subject Languages:
Content Language:
Scripts:
Field:
Work Type:
Nature of Work:
Entry Number:
59839